राजनीति


नेपाली काँग्रेसको जिल्ला अधिबेसन पूर्वमा को को बने उमेद्धवार
0

नेपाली काँग्रेसको जिल्ला अधिबेसन पूर्वमा को को बने उमेद्धवार

February 8th, 2016 | by Suman Puri
इटहरी माघ २५ । नेपाली कांग्रेसको जिल्ला अधिवेशन सोमबार भइरहेको छ । केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीका अनुसार केही जिल्लामा क्षेत्रीय अधिवेशन नसकिएकाले ६५ जिल्लामा मात्र अधिवेशन हुदैँछ । ५४ जिल्लाका १ सय ९१ निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छनोट...
नेपाली काँग्रेसको क्षेत्रीय अधिवेसन, सस्थापन र देउवाका आप्प्mनै प्यानल को को उठ्दैछन नाम सहित
0

नेपाली काँग्रेसको क्षेत्रीय अधिवेसन, सस्थापन र देउवाका आप्प्mनै प्यानल को को उठ्दैछन नाम सहित

February 5th, 2016 | by Suman Puri
इटहरी माघ २२ । नेपाली कांग्रेसको क्षेत्रीय अधिवेसन शुक्रबार हुँदै छ । सबै निर्वाचन क्षेत्रमा एकैदिन अधिवेसन  हुने भनिएको भएपनि तराइका आठ जिल्लामा नहुने भएको छ । तराईका सप्तरी,सिराह, धनुषा, महोत्तरी,सर्लाही,रौतहट, बारा र पर्सामा शुक्रबार क्षेत्रीय अधिवेशन नहुने भएको हो । जनकपुरमा...
सहमति भए सरकार परिवर्तन हुन्छः स्थायी समिति सदस्य कार्की
0

सहमति भए सरकार परिवर्तन हुन्छः स्थायी समिति सदस्य कार्की

February 1st, 2016 | by News Desk
सिद्धराज राई धनकुटा, माघ १८ एकिकृत नेकपा माओबादीका स्थायी समिति सदस्य एवं एक नम्बर प्रदेस ईन्चार्ज राम कार्कीले राष्ट्रिय सहमति भए तत्काल सरकार परिवर्तन हुने बताउनु भएको छ । संविधान कार्यन्वयनको लागि कांग्रेस र तराईका आन्दोलनरत समुह सहितको सरकार गठन गर्नका लागि प्रयास भईरहेको...

समाज


स्वास्थ्य


 

मनोरञ्जन


‘जनताको आवाज बोल्न नयाँ शक्तिमा लागेको हुँ ’
0

‘जनताको आवाज बोल्न नयाँ शक्तिमा लागेको हुँ ’

February 7th, 2016 | by Suman Puri
सुमन पुरी, सुनसरी माघ २४। सरोज खनाल कुनै जमानका...
डान्सकी नयाँ ‘स्टार’  जसको एउटा खुट्टा छैन
0

डान्सकी नयाँ ‘स्टार’ जसको एउटा खुट्टा छैन

November 3rd, 2015 | by Suman Puri
लिलाराज भट्टराई २०६४ साल माघ २२ गतेको चीसो...

फोटो फिचर